किशोर श्रेष्ठविरुद्ध जथाभावी लेख्ने दुई पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठको मान प्रतिष्ठामा आघात पु-याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले न्यूज २४ टेलिभिजनमार्फत प्रसारण हुने ‘सीधा कुरा जनता’ उपर परेको उजुरीका आधारमा छानबिनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा जथाभावी लेख्ने इलाम घर भई ललितपुर बस्ने विनोद गौतम … Continue reading किशोर श्रेष्ठविरुद्ध जथाभावी लेख्ने दुई पक्राउ